Connect with us
Kapilvast Forest

नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu