Connect with us
Kapilvast Forest

१३ जना प्रहरीको हत्या

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी-हतियारधारी व्यक्तिद्वारा मेक्सिकोमा १३ जना प्रहरिको हत्या गरिएको छ। उनिहरुलाई एम्बुसमा पारि हत्या गरिएको थियो।बिगत केही वर्ष यताको बिभत्स घटनाका रुपमा यो हत्यालाई लिईएको छ।

प्रहरीहरु पेट्रोलिङ गरिरहेको अवस्थामा उनहरुलाई एम्बुसमा पारि हत्या गरिएको थियो। यो घटनापछि मेक्सिकोका सबै सुरक्षा निकायलाई परिचालित गरिएको छ। सुरक्षाफौजले जमिनतथा बिमानबाट अभियुक्तहरुको खोजी गरिरहेको छ।

यो घटनामा कतिजना शंकास्पद अपराधीहरुको मृत्यू भयो वा कति संख्यामा घाईते भएका छन त्यो स्पष्ट हुन सकेको छैन।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu