चाल्नाखेलमा भेटियो दुई पुरुषको शव २०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित काठमाडौँ -काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । महानगरीय प्रहरी परिसरका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ । सम्बन्धित शीर्षकहरू: अर्को सुत्केरीको रोदनस् मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो छुटाउनुभयो कि? १३ जना प्रहरीको हत्या Advertisement Advertisement Advertisement