Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशको हिउदे सभाको अधिबेशन चैत १८ वाट

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

Lumbini-Pradesh.jpg

 

बुटवल – लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक चैत्र १८ गते बोलाउने तयारी गरिएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो । संविधानमा एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर ६ महिना भन्दा बढि हुन नहुने व्यवस्था छ ।जस अनुसार प्रदेश सभाको २० गते छ महिना पुग्दै छ। अघिल्ला वर्ष हिउँदे अधिवेसन माघ महिनामै आह्वान भएपनि यो वर्ष ढिलाई भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu