Connect with us
Kapilvast Forest

युवतीलाई बलात्कारपछि हत्या प्रयास, एक पक्राउ

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

रुपन्देही-रुपन्देहीमा १९ वर्षीया एक युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। चैत्र ७ गते बिहान तिलोत्तमा नगरपालिका वडा ११ को हरियाली वनमा १९ बर्षीया युवतीलाई जवरजस्ती करणी पछि ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोप लागेका सोही स्थानका २३ वर्षीय सुरेश थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रितम सिंह राठौरले जानकारी दिए ।
उनका अनुसार अभियुक्तले बलात्कार पछि डोरीले गला कसेर हत्याको प्रयास गरेका थिए । उनीविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको डिएसपी राठौरले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu