Connect with us
Kapilvast Forest

सिद्धारामा माओवादीको सम्पर्क कार्यलय उत्घाटन

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

अर्घाखाँची-नेपाल कमन्युष्ट पार्टी (माओवादी केन्द्र)ले शितगंगा नगरपालिाकाका वडा नम्बर ९ मा आफ्नो पार्टीको वडा सम्पर्क कार्यलय उत्घाटन गरेको छ ।

नेकपा(माओवादी केन्द्र) सिद्धाराका नेता चुमान सिंह परियारको अध्यक्षता तथा पार्टी जिल्ला सदस्य एवम् शितगंगा नगरपालिका उप प्रमुख टीका रेश्मी, जिल्ला सदस्या तथा शितगंगा नगरपालिकाका कार्यपालिका सदस्य विष्णु परियार(गोकुल) शितगंगा वडा नम्बर ९ का वडा सदस्य पवित्रा परियार युवा नेता दिल कुमार वि।क,चोपलाल कुँवर,बसन्त रोका लगायत सिद्धाराका सकृय कार्यकर्ताको उपस्थितमा शनिबार एक कार्यक्रमको आयोजना गरि सिद्धाराको लौरीमा वडा सम्पर्क कार्यलय उत्घाटन गरेको छ ।

साथै उक्त कायक्रममा सुनिता वि।कको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी,प्रकाश वि।काको अध्यक्षतामा योङ्ग कम्युनिष्ट लिग९वाइसिएल० तथा मान वहादुर वि।कको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चाको वाड कमिटीको गठन गरेको छ ।
कार्यक्रममा बोल्दै स्थानीय जनताहरुले माओवादी केन्द्रको नाममा चुनाव जितेकाहरु अहिले अन्य पार्टीमा पवेश गरेर माओवादी केन्द्रलाई नै तथानामी गाली गर्दै हिड्नेहरुलाई छिटोभन्दा छिटो कार्वाही गर्नु पर्ने धारणा राखेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu