Connect with us
Kapilvast Forest

शितगंगाका हिरा बस्नेतको “मायाको बोली” गीत सार्वजनिक

२०७७, २८ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु -लोकप्रिय गायक पुस्कल शर्माले आवाज दिएको नयाँ गीत मायाको बोली  मात्र सार्वजनिक भएको छ ।पुस्कल शर्मा र समीक्षा अधिकारीको आवाज रहेको सो गीतमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरका हिरा बस्नेतको
लय तथा शब्द सिर्जना रहेको छ ।

पुस्कल शर्माको निर्देशनमा बनेको सो गीतको भिडियोमा सोनु रोयल र सारिका केसीको अभिनय रहेको छ ।  वर्षको उपहार स्वरूप शितगंगा २ सितापुरका हिरा बस्नेतले मायाको बोलीू बोलको गीत बजारमा द्यल्याउनु भएको हो

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu