Connect with us
Kapilvast Forest

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडसँग टोटनह्याम पराजित

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हराएको छ ।युनाइटेडले टोटनह्यामलाई ३(१ गोलले हराउँदै शीर्ष स्थानको सिटीसँगको दूरी घटाएको छ । युनाइटेडको जितमा फ्रेड, एडिन्सन काभानी र मासोन ग्रिनउडले गोल गरे ।

युनाइटेडले तेस्रो गोल थपिएको समयको अन्तिम मिनेटमा गरेको थियो । हिजोको जितसँगै युनाइटेडको ६३ अङ्क रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ७४ अङ्क छ ।

गएराति नै भएका अरु खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३(० गोलले हरायो भने वेष्टह्यामले लेस्टर सिटीलाई ३(२ गोलले हराएको छ । वेष्टह्याम ५५ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu