Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बैंठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताईएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu