Connect with us
Kapilvast Forest

मन्त्रीपरिषद्मा पहिलेकै मन्त्री यथावत

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं-मन्त्रीमण्डल विस्तारको छलफलमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेकै मन्त्रीहरुलाई यथावत रुपमा राख्ने तयारी थालेको छ ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मन्त्री हेरफेर गर्ने तयारी थालेको वालुवाटार स्रोतले जानकारी दिएको छ । सफतको तयारीसँगै वालुवाटारमा छलफल पछि मन्त्रीमण्डलमा नयाँ अनुहार तत्काल नआउने सम्भावना बढेको हो ।

प्रधानमन्त्री ओलीको सपथग्रहण पछि तत्कालै मन्त्रीहरुलाई सपथग्रहण गर्ने जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu