Connect with us
Kapilvast Forest

शिवराजमा ल्याइयो दुई एम्बुलेन्स

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

netra baaa

चन्द्रौटा –कपिलवस्तुको शिवराज नगरपालिकाले २ एम्बुलेन्स खरिद गरेको छ । शिवराज नगरपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स नगरवासीको स्वास्थ्य सेवा, विरामिहरूलाई उपचारका लागि स्थानिय स्तर तथा अन्य बाह्य स्थानमा उपचारका लागि आवत जावतमा थप सहजता प्रदान गर्ने नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

खरिद गरी ल्याइएको एम्बुलेन्स केही दिनमा संचालनमा आउने शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमाी चौधरीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu