Connect with us
Kapilvast Forest

सुनको भाउ तोलामा ४०० बढ्यो

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौँ -नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको भाउ बृद्धि भएको छ । बुधबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ ।बुधबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu