Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा, यी एजेण्डामा छलफल हुँदैछ

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो। दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो।

शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाउनु भएको हहो । बैठकमा एमालेमा विद्रोह गरेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि समर्थन गरेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षका २७ जना सांसदमध्ये केहीलाई कारवाही गर्ने एजेण्डामा समेत छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताउनु भयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu