मन्त्री मनाङगेद्वारा सपथ ग्रहण
पोखरा-गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दिपक मनाङगे० ले सपथ लिनु भएको छ ।
आइतबार गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनु भएको हो । शपथ ग्रहण कार्यक्रममा सहभागी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपसभमुख सिर्जना शर्मालगायतको सहभागिगता रहेको थियो ।