Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा विघटन असंवैधानिक:पूर्वसभामुखहरु

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउनुभएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गर्नु भएको हो । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ ।

जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले जानकारी दिनुभयो ।बैठकमा पूर्वसभामुख घर्तीसँगै कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित हुनुन्थ्यो भने एक जना भर्चुअल माध्यमबाट उपस्थित हुनुन्थ्यो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित हुनुभएन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu