Connect with us
Kapilvast Forest

नक्कली पास बनाएर सवारीसाधन चलाउने चार जना पक्राउ

२०७८, ७ असार सोमबारमा प्रकाशित

pakrau

काठमाडौं – नक्कली पास बनाएर सवारीसाधन चलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही जिल्लाभर जारी गरिएको निषेधाज्ञाको अवज्ञा गरी सवारीसाधन चलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट नगरपालिका–७ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका-११ का ५३ वर्षीय रोलक बहादुर बुढाक्षेत्री, बुटवल उपमहानगरपालिका-१२ का ३९ वर्षीय मनोज गैह्रे र गुल्मीको मुसिकोट नगरपालिका-७ का २७ वर्षीय विपिन काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu