Connect with us
Kapilvast Forest

आज कोशी ,कमला, बागमती, बबई लगायतका नदीमा पानी बहाव बढने

२०७८, १० असार बिहीबारमा प्रकाशित

काठमाडौं-आज कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई जलाधारका केहि स(साना सहायक नदीमा पानीको बहाब केही बढने भएको छ। क्षणिक मध्यमरभारी बर्षा भई बहाब केहि बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान जलतथा मौसम विज्ञान विभाग अन्तर्गतको बढी पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राख्न पनि अनुरोध गरेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu