Connect with us
Kapilvast Forest

कपिलवस्तुमा निषेधाज्ञा खुकुलो :सार्वजनिक गाडि चल्ने

२०७८, १४ असार सोमबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा निषेधाज्ञा थप खुकुलो पार्दै एक हप्ता थपिएको छ । आज जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सार्वजनिक गाडि चल्न पाउने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । त्यस्तै विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । कपिलवस्तुमा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu