Connect with us
Kapilvast Forest

दुई एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

२०७८, २२ असार मंगलवारमा प्रकाशित

girya-mantralayaaa.jpg

 

काठमाडौं- गृहमन्त्रालयले सशस्त्र प्रहरीका दुई जना एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ । जेष्ठताका आधारमा मन्त्रालयले मंगलबार कालीदास धौवाजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ (ख) बढुवा सिफारिस गरेको जनाएको हो । बढुवा समितिको सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए अनुसार ७ दिनभित्र बढुवा समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu