Connect with us
Kapilvast Forest

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

accident

काठमाडौँ-भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।बिहीबार साँझ काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा ३९ प ३६५२ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका ४ सारदोबाटोमा आफैँ अनियन्त्रित भइ दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा संखुवासभा घर भइ हाल सिन्धुपाल्चोकको बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको परिसरका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनु भयो ।दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा मृत्यु भएको हो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu