Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक स्थगित

२०७८, २९ असार मंगलवारमा प्रकाशित

काठमाडौं– नेकपा एमालेले मंगलबार दिउसो १ बजेका लागि निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj