Connect with us
Kapilvast Forest

गैँडाको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

भरतपुर-गैँडाको आक्रमणबाट भरतपुर– १३, उज्ज्वलनगरकी सुनिता परियार गम्भीर घाइते हुनुभएको छ । बुधबार बिहान साढे ८ बजे घरनजिकैको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनमा बाख्राका लागि घाँस काट्न गएकी उहाँलाई गैँडाले आक्रमण गरेको थियो ।

परियारको देब्रे स्तनमा गहिरोे चोट लागेको छ । उहाँको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गैँडाले आक्रमण गरेको थाहा पाएपछि स्थानीयवासीले उद्धार गरेर अस्पताल पठाएको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष ज्ञानु सुनारले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu