Connect with us
Kapilvast Forest

प्रचण्डसँग चिनियाँ राजदूतको भेट

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गर्नु भएको छ । शुक्रबारै चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नु भएको छ । भेटका क्रममा उहाँले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu