Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नु भएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उहाँले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu