Connect with us
Kapilvast Forest

सरकारलाई खबरदारी गर्दै प्रदर्शन

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं -सरकारलाई खबरदारी गर्दै प्रतिरोध जनअधिकार आन्दोलनले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।पुष्पलाल स्मृति दिवसका अवसरमा माइतीघर मण्डलाबाट शुरू भएको र्‍याली नयाँ बानेश्वर पुगेको हो। त्यहाँ आयोजित प्रतिरोध सभामा कविता वाचन, सांगीतिक प्रस्तुतिसँगै नाटक प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले सबैलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्न, स्वास्थ्य सेवामा सुधार गर्न, हिंसाका घटनामा कारबाही गर्न माग गरेका छन्। उनीहरूले अब निषेधाज्ञा नभएर स्वास्थ्य सेवा सबल बनाउन सरकारसँग आग्रह गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu