Connect with us
Kapilvast Forest

रामचन्द्र पौडेल प्रचण्ड निवासमा

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

काठमाडौँ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको निवासमा पुग्नुभएको छ ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार कांग्रेसका वरिष्ठ नेता आज बिहान खुमलटार ९प्रचण्ड निवास० पुगेर आमा सीता दाहालको स्वास्थ्यबारे जानकारी लिनुभएको हो ।

प्रचण्डकी पत्नी सीता लामो समयदेखि बिरामी हुनुन्छ । उहाँ पार्किन्सन्स नामको रोगबाट पीडित हुनुन्छ ।

केही दिनअघि उहाँलाई भेट्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुग्नुभएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu