Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

बुटवल-लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिनुभएको छ ।मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै मुख्य न्यायाधीवक्ता डिसीले पनि मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाउनुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न्यायाधीवक्ता डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड क बमोजिम प्रदेश प्रमुख समक्ष राजीनामा दिएको जनाउनुभउको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu