Connect with us
Kapilvast Forest

राजधानी काबुलबाहेक अफगानिस्तानका सबै मुख्य सहर तालिबानको कब्जामा

२०७८, ३१ श्रावण आईतवारमा प्रकाशित

एजेन्सी -आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन्।सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन्।

शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए।तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu