Connect with us
Kapilvast Forest

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा शपथ

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- प्रदेश(२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गर्नु भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउनुभएको हो ।

 

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu