Connect with us
Kapilvast Forest

देउवाको नेत्रित्वबाट संबिधानको रक्षाको अपेक्षा गर्नु मुर्खता हो :प्रदेश सांसद घिमिरे

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

कपिलवस्तु –लुम्बिनी प्रदेश  सांसद रामजि प्रसाद घिमिरेले शेर बहादुर देउवाको नेत्रित्वबाट , संबिधानको रक्षा नहुने बताउनु भएको छ । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै प्रदेश सांसदले यस्तो बताउनु भएको हो

। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सगैँ उहाँले सामाजिक सांजलमा लेख्नु भएमो छ शेर बहादुर देउवा नेपाली राजनीतिका अपसंस्कृती, (बिकृति, बिसंगति) र अस्थिरताका मुख्य संबाहक हुन उनिबाट लोकतन्त्रको संरक्षण, संबिधानको रक्षा र कार्यान्वयन अनि राजनीतिक स्थायित्वको अपेक्षा गर्नु मुर्खता बाहेक केही हुदैन। बिगतमा आफैले बिरोध गरेर फिर्ता गराएको अध्यादेश आज कुन नैतिकता, कुन मूल्य, मान्यता र दृष्टिकोणको आधारमा जारि गरिदैछरु यसको जवाफ नेपाली जनताले खोज्नेनै छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेशको निर्ण प्रति सत्तारुढ कांग्रेसभित्रैका केहि नेताहरु सहित प्रति पक्ष दल एमालेका नेताहरुले विरोध गरेका छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu