Connect with us
Kapilvast Forest

माधव नेपालको पार्टीमा गएको छैन, त्यसै केन्द्रीय सदस्यमा नाम राखियो :प्रदिप नेपाल

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताउनु भएको छ ।

 

केन्द्रीय सदस्यको सूची सार्वजनिक भए लगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबुकमार्फत जनाउनु भएको छ ।नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुल्नु भएको थिएन ।

यसैबीच नेपाल प्रेससँग कुरा गर्दै नेता नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको भन्दै नेपाल पक्षले किर्ते जालसाजी गरेको आरोप लगाउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu