Connect with us
Kapilvast Forest

माधव नेपालको साथ छाडेका घनश्याम भुसालले ओलीलाई भेट्दै

२०७८, २ भाद्र बुधबारमा प्रकाशित

ghanshyam

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता हुँदैछ ।वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै भुसालले अध्यक्ष ओलीलाई भेट्न लाइनु भएको हो । भुसालसहित स्थायी कमिटीका अधिकांश नेताहरु माधव नेपालको नयाँ दल एमाले समाजवादीमा जानु भएको छैन ।

आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको नेताहरुले बताउनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu