Connect with us
Kapilvast Forest

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नलीलाई २ गोलले हरायो

२०७८, ६ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई २–० गोलले हराएको छ ।

लिभरपुलको लागि खेलको १८ औं मिनेटमा डियगो जोता र ६९ मिनेटमा साडियो मानेले गोल गरे । लिभरपुलको यो लगातार दोस्रो जित हो ।जितसँगै ६ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा पुगेको छ । बर्नलीको यो लगातार दोस्रो हार हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu