बीपी प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले दिए राजीनामा
२०७८, ११ भाद्र शुक्रबारमा प्रकाशित
काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा।मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिनुभएको छ ।सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने उदेश्यले उहाँले राजीनामा दिनुभएको हो ।