कात्तिक २५ बाट मंसिर ९ गतेसम्म जनगणना हुने २०७८, २३ भाद्र बुधबारमा प्रकाशित काठमाडाैं-यसअघि जेठ २५ देखि असार ८ सम्म गर्ने कार्यतालिका थियो। तर कोरोना महामारीका कारण हुन सकेको थिएन् । कोरोनाको कारण रोकिएको जनगणनाको मिति तय गरेको हो ।जनगणनाको लागि देशभर ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक खटाइने भएको छ। सम्बन्धित शीर्षकहरू: अर्को परिवन्दमा पारेर मलाई निर्वाचन कार्यलय पुर्याइयो:कार्यपालिका सदस्य सुनार छुटाउनुभयो कि? नक्कली प्रमाणपत्र बनाउने पक्राउ थप समाचार ममता हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान पटका पड्काउने क्रममा एक बालकको मृत्यु कपिलवस्तु: बाणगंगाको जुवाखालमा प्रदेश प्रहरीको छापा, १२ जना पक्राउ तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी, लक्ष्मीपूजाका दिन अधिकतम माग १ हजार ७०० मेगावाट रहने अनुमान बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश सरकारको लगानी, प्रत्येक पालिकालाई १० लाख