Connect with us
Kapilvast Forest

संसदमा एमाले सांसदहरुको नाराबाजी

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

 

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।