Connect with us
Kapilvast Forest

कांग्रेसको महाधिवेशन तालिका फेरि परिवर्तन

२०७८, ६ आश्विन बुधबारमा प्रकाशित

 

काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ ।सिंहदरबारमा बुधबार बसेको पदाधिकारी बैठकले यस्तो सहमति जुटाएको हो ।

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, ‘दसैँ अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu