Connect with us
Kapilvast Forest

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल

२०७८, १० आश्विन आईतवारमा प्रकाशित

दाङ – अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो । रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्ष चयन हुनु भएको छ ।

 

प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा चयन हुनु भएको छ । प्रमोद थापा कोषाध्यक्ष बन्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu