Connect with us
Kapilvast Forest

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी कायमै

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं -संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध कायमै राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले निरन्तर संसद्‍ अवरोध गर्दै आएको छ।

एमालेको अवरोधपछि सभामुखले निरन्तर संसद अगाडि बढाउन आग्रह गरिरहेका छन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu