अहिलेको अवस्थाले देश ठुलो दुर्घटनामा पुग्छ :विप्लव
विगत देखिनै कम्युनिष्ट आन्दोलनमा सारिक भई विभिन्न सर्घष गर्नुभएका चन्दको योगदानको प्रशसा गर्दै देश र जनताको लागि केहि समय जेल जिवन पनि बिताएको स्मरण गर्नुभयो ।
विप्लवले काग्रेसले मुलुकमा गरेको योगदानमा प्रशंसा गर्दै पछिल्लो समय देशलाई राजनितिक दलहरुले अस्थिरताको बाटोमा लागेको बताउनुभयो । टिकाउ सरकार बनाउन नसकि धेरै सख्यामा मन्त्रीमण्डल तथा गठन र राजिनामा बाहेक अरु केहि गर्न नसकेको टिप्पणी गर्नुभयो ।