Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। कोप– २६ सम्मेलनको क्रममा ग्लास्गो पुगेका उहाँहरूबीच भेटवार्ता भएको हो।

उहाँहरूबीच कोरोना महामारी र जलवायु परिवर्तनको विषयमा छलफल भएको थियो। भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशमन्त्री एस।जयशंकरको सहभागिता थियो। आजै प्रधानमन्त्री देउवासँग श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्ने कार्यक्रम छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu