Connect with us
Kapilvast Forest

पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्छ: अध्यक्ष नेपाल

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

रौतहट-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताउनु भएको छ ।आज बिहान रौतहटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने बताउनु भयो ।

साथै उनले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने समेत बताउनु भयो । उहाँले भन्नु भयो , ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu