Connect with us
Kapilvast Forest

नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

२०७८, ३ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले आठजना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना राजनीतिक कोपभाजन र शक्ति केन्द्रमा पहुँच नपुग्दा बढुवा हुनबाट छुटेका थिए ।

बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu