Connect with us
Kapilvast Forest

राप्रपा महामन्त्री उठ्दै रेखा थापा

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं -नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणा र राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।राप्रपा नेतासमेत रहेकी नायिका रेखा थापा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गर्नु भएको छ ।आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ।

उम्मदेवारी दर्तालगायत कार्यक्रम बिहीबार हुनेछ। राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा हुनुन्छ ।रेखा लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारीमा हुनुन्छ । महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी हुनुन्छ ।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना छ।आज उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ।बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुनेछ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu