Connect with us
Kapilvast Forest

कर्णालीमा देउवा पक्षका शाही विजयी

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

 

काठमाडौं- नेपाली कांग्रेसको सातै प्रदेशका हिजो भएको मतलानको परिणामा आउने क्रम जारी छ । कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित हुनु भएको छ ।

शनिबार भएको निर्वाचनबाट शाही ४ सय २२ मत ल्याएर सभापतिमा निर्वाचित हुनु भएको हो । संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३ सय १७ मत ल्याउनु भएको छ । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu