Connect with us
Kapilvast Forest

महामन्त्रीमा रेखा थापा पराजित

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ ।उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।

शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १ हजार ६ सय ४० मत ल्याउँदा शाहीले २ हजार ८ मत ल्याउनु भएको थियो ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिका थापा लिङ्देन प्यानलबाट चुनाव लड्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu