Connect with us
Kapilvast Forest

तास खेल्दै गरेका ८ जना पक्राउ

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

 

काठमाडौं- डाँछीमा तास खेलीरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछीमा सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बतायो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चिया पसल सञ्चालिका पार्वती मगरसहित ८ जना छन् । उनीहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu