Connect with us
Kapilvast Forest

मंसिर २३ गते शिवराजमा (ए स )कपिलवस्तुको जिल्ला भेला हुने

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु-शिवराज ३ देउराली रिसोर्टमा सोमवार समपन्न भएको प्रथम बैठकले यहि मंसिर २३ गते जिल्ला भेला गर्ने निर्ण गरेको छ । कम्युनिष्ट आन्दोलनमा पुनर्गठन र पार्टीलार्य सुध्रिढिकरणको लागि शिवराज नगरपालिका वडा न.३ मा रहेको देउराली रिसोर्टमा जिल्ला भेला हुनेनेकपा एकिकृत समाजबादी शिवराज नगरकमिटी अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।

भेलामा शिवराज नगरपालिकाबाट एकहजार सहभागि गराउने अभ्यक्ष पौडेलले बताउनु भयो ।बैठकका प्रमुख अथिति तथा निर्वाचन आयोगका सदस्य अब्दुल रउफले जिल्ला भेलामा जिल्लाका सबै पालिकाबाट उल्लेखनिय सहभागिता हुने बताउनु भयो ।

त्यस्तै एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जिल्ला भित्रका धेरै पालिकाहरुमा संगठन निर्माणको कामलाई तिब्रता दिएको बताउनु भयो । बैठकमा जिल्ला नेता ओम प्रकाश चौधरी,छबिलाल शर्मा लगायतले मनतब्य राख्नु भएको थियो भने जिल्ला सदस्य लिलामणि आचार्य,कबिता आचार्य लगायतको सहभागिता रहेको थियो । गठित युवासंघले मटरसाइकल र्या गर्ने छ ।

कार्यक्रम निर्वाचन आयोगका सदस्य अब्दुल अहमद रउफको प्रमुख आथित्यतामा शिवराज नगरकमिटी अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटी सचिव बिष्णु पान्डेले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu