हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन
२०७८, २२ मंसिर बुधबारमा प्रकाशित
एजेन्सी – हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे निधन भएकाे छ ।भारतीय वायु सेनाले ट्वीट गर्दै सीडीएस बिपिन रावतकाे उहाँकी पत्नीकाे ज्यान गएकाे जनाएकाे छ ।