Connect with us
Kapilvast Forest

देउवा प्यानलबाट १२५ जनाको उम्मेदवारी

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत आगामी ४ वर्षको नेतृत्वका लागि संस्थापन पक्षबाट १२५ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । बहालवाला सभापति शेरबहादुर देउवाले सभापतिमा दोहोरिन चाहेका छन् । जसका लागि उनले शनिवार नै उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन् । यस्तैगरी अन्य नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu